यातायात ब्यवस्था कार्यालय सुर्खेतको मनपरी
माघ ११ सुर्खेत । यातायात ब्यबस्था कार्यालय सुर्खेतको मनपरीले सेवाग्राहीलाई सास्ती हुदै आएको छ । यातायात ब्यवस्था कार्यलयको मनपरीमा सबै भन्दा वढी मारमा पहाडी जिल्लावाट आएका नागरिक पर्ने गरेका छन । कालीकोट जिल्लाको पचालझरना गाउँपालिका वडा नं ५ का जगत शाही हिउदेझरीमा मोटरसाईकलको यात्रा गरेर सुर्खेत आउनुभयो । जगतले मोटरसाईकलको कर देखि ब्लुबुक नविकरण गर्नु